२ दिनमा ३६ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

काठमाडौं – मंगलबार बढेको सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेको हो । हिजो सुनको मूल्य तोलाको दुई हजार चार सय रुपैयाँ बढेको थियो। मूल्य बढेर आज सुन तोलाको एक लाख ९१ हजार सात सय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको…