आज सामान्य बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – आइतबार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलामा १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ। आज चाँदीको…