काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहको छ। आइतबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको मूल्य सोमबार स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य भने बढेको…