काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियाे । आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २…