काठमाडौं – यो साताको आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो । मूल्य बढेसँगै त्यसदिन प्रतितोला छापावाल सुन १ लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भयो । आइतबार बढेको सुनको मूल्य सोमबार पनि प्रतितोला चार सय रुपैयाँले बढ्दै एक लाख ९३ हजार ७ सय रुपैयाँ पुग्यो । आइतबार र सोमबार बढेको सुनको मूल्य…