सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोलाको १ लाख ९८ हजार ५ सय

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको हो । यससँगै आज सुन तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ९६ हजार ६…