काठमाडौं – यो साता सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । यो साता सुन मूल्यले २ लाख ६ सय रुपैयाँ पुग्दै उच्च कीर्तिमानी कायम गर्यो । यो साताको पहिलो कारोबारको दिन आइतबार २ हजार ३ सय रुपैयाँले बढ्दै प्रतितोला सुन १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भयो । आइतबार बढेको सुनको मूल्य सोमबार…