काठमाडौं – यो साता सुनकाे मूल्यमा ११ हजार १ सय रूपैयाँकाे वृद्धि देखिएकाे छ। आइतबार, साेमबार, मंगलबार, बिहीबार लगातार सुनकाे मूल्य बढ्दा साे रकम बराबरकाे वृद्धि देखिएकाे हाे। यस्तै, याे साता बुधबार र शुक्रबार भने सुनकाे मूल्यमा गिरावट आयो। बुधबार सुन प्रतितोला २१ सय रुपैयाँले घट्दै दुई लाख ४४ हजार तीन सय रूपैयाँमा किनबेच भयो।…