बैंकिङ्ग समाचार, काठमाडौं । रिलायन्स फाईनान्सको २१ औं शाखा बुटवलमा शुभारम्भ गरिएको छ । उक्त शाखाको बिहिबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय र संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले वित्तिय संस्थाको शाखा स्थापनाले यस क्षेत्रको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले बुटवललाई मुलुककै आर्थिक…