जानकी फाइनान्सको १५% बोनस शेयर नेप्सेमा सूचीकृत

बैंकिङ्ग समाचार, काठमाडौं । जानकी फाइनान्सको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९ लाख ६१७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर बिहीवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत फागुन २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो…