निर्धन उत्थान लघुवित्तको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

बैंकिङ्ग समाचार, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको गत पुस २५ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट पारित २९ दशमलव ५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । कम्पनीले गत पुस १२  गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको हो ।  कम्पनीका अनुसार २९…