मल्टीपर्पस फाइनान्सले ३५% हकप्रद शेयर जारी गर्न पायो राष्ट्र बैंकको अनुमति

बैंकिङ्ग समाचार, काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले ३५ प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ । कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ४५ करोड २० लाखको आधारमा १ बराबर शून्य दशमलव ३५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । उक्त निर्णयलाई…