आशा लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

बैंकिङ्ग समाचार, काठमाडौं । आशा लघुवित्त  वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन कात्तिक २२ गते मंगलवारसम्म रहेको छ । कम्पनीले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९०० कित्ता संस्थापक समूहको शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक योग्य व्यक्तिले कात्तिक २२ गते कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको…