लघुवित्तहरुले पनि अबदेखि प्रत्येक महिना ब्याजको आधारदर प्रकाशन गर्नु पर्ने

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले मासिक रुपमा आधार व्याजदर प्रकाशन गर्न निर्देशन दिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक मौद्रिक समिक्षा मार्फत लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधारदर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । हाल बाणिज्य बैंक तथा विकास बैंकले मात्रै मासिक रुपमा आधार व्याजदर…