मञ्जुश्री फाईनान्सले यस वर्ष लाभांश वितरण नगर्ने

बैंकिङ्ग समाचार, काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।  कम्पनीले नेप्सेमार्फत सूचना जारी गर्दै यस वर्ष लाभांश वितरणको प्रस्ताव नगरेको जानकारी दिएको छ । सञ्चालक समितिले स्वीकृत गरेको वार्षिक…