नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तले पाए मर्जरका लागि राष्ट्र बैकबाट सैद्धान्तिक सहमति

बैकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिनका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले यी दुई लघुवित्तलाई पुस ७ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिएको कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो ।  यी दुई लघुवित्त वित्तीय संस्थाले…