बैंकिङ्ग समाचार, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ४७.५ प्रतिशतका दरले हुने आउने ७ करोड ६२ हजार ५ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि…