लक्ष्मी लघुवित्तले घोषणा गर्यो कुल २०% लाभांश, नगद र बोनस कति ?

बैंकिङ्ग समाचार, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।  लघुवित्तको माघ ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद…