बैंकिङ्ग समाचार, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षमा ५० दशमलव १४ प्रतिशत घटेको छ । कम्पनीले गत आर्थिक वर्षमा १४ लाख ७० हजार नाफा कमाएकोमा चालू आर्थिक…