बैंकिङ्ग समाचार, काठमाडौं । देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। यही पुस ७ र ८ गते सम्पन्न निर्वाचनमा एक हजार १९६ मत प्राप्त गरी उनी अध्यक्षमा विजयी भएका हुन्। उनका प्रत्यासी परितोष पौड्यालले एक हजार १९ मत प्राप्त गरे। वरिष्ठ उपाध्यक्षमा दामोदर…