काठमाडौं – विजय लघुवित्त वित्तीय संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । संस्थाले अजय कुमार पटेल पटनवार, कृष्ण प्रसाद पौडेल र सुलोचना न्यौपाने गरी ३ जना वित्तीय संस्थाको शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । जसमा अजय कुमार पटेल पटनवारको २ हजार ४ सय कित्ता, कृष्ण प्रसाद पौडेलको ८…