काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले माघ १५ गतेदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले ४ जना संस्थापक शेयरधनीको नाममा रहेको झन्डै १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। एनआएन इन्फ्रास्ट्रक्चर एण्ड डभलपमेन्टको नाममा रहेको ७४ हजार १०६ कित्ता शेयर न्यूनतम प्रतिकित्ता ३१३ रुपैयाँमा बिक्रीमा राखेको छ। त्यस्तै, कुमारी शान्ता आचार्यको नाममा रहेको…