काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक समुहको ६ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। सो शेयर खरिदका लागि जो कोही व्यक्ति संस्थाले खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। सो शेयरको न्युनतम मूल्य प्रति शेयर २९५ रुपैयाँ तोकिएको छ जसमा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी…