काठमाडौं – विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओमा आवेदन दिने आज पुस २४ गते अन्तिम दिन रहेको छ। संस्थाले पुस २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आज बैकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ। संस्थाले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गरेको हो। संस्थाले साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त…