लघुवित्त कर्मचारी मिलन केन्द्र दिक्तेल खोटाङले ग्लोबल मनी विक मनायो

काठमाडौं – लघुवित्त कर्मचारी मिलन केन्द्र दिक्तेल खोटाङले बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान,सिप र मनोवृत्तिको विकास गर्ने उद्देश्यको साथ 'स्मार्ट मनी टक्स'भन्ने नाराका साथ ग्लोबल मनी विक भव्यका साथ मनाएको छ। दिक्तेल खोटाङमा सञ्चालनमा रहेका मध्य ११ वटा लघुवित्त वित्तीय संस्थाहरुको साझा सङ्गठन लघुवित्त कर्मचारी मिलन केन्द्र दिक्तेल खोटाङको आयोजनामा दिक्तेल रुपाकोट…