नेशनल लघुवित्तले बोलायो १२ औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई पुस ३० गते १२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठको निर्णयअनुसार सो सभा अरनिको पार्टी प्यालेस बनेपा नगरपालिका ५ भिमसेनमार्ग काभ्रेपलाञ्चोकमा बोलाएको हो । सो सभा बिहान ११ बजेदेखि सुरुहुनेछ । सो सभाले संस्थाको हाल कायम चुक्ता…