बैकिङ्ग समाचार २१ जेष्ठ २०८२, बुधबार 98 Shares फन्ट परिवर्तन गर्नुहोस: काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक दुर्गा प्रसाद दनुवारको कार्यकाल सकिएको छ।उक्त पदबाट दनुवारको कार्यकाल जेठ १३ गतेदेखि लागू हुने गरी सकिएको हो।
प्रतिक्रिया