काठमाडौं – बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदलले वाणिज्य बैंकले ब्रोकरमार्फत हुने मार्जिन कर्जालाई प्राथमिकता दिनुपर्ने बताएको छ । कार्यदलले पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा नेपाल राष्ट्र बैंकलाई सुझाव पेस गरेको हो । कार्यदलले प्रतिवेदनमार्फत् पुँजी बजारमा कर्जा प्रवाहको लागि विश्वको असल अभ्यास अनुसरण गरी वाणिज्य बंैकले ब्रोकरमार्फत हुने मार्जिन कर्जालाई प्राथमिकता दिनुपर्ने बताएको…