एनआईसी एशिया लघुवित्तको स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता सम्पन्न

काठमाडौं - एनआईसी एशिया लघुवित्तले स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको बराहक्षेत्र शाखाको आयोजना तथा एन्जल फाउन्डेशनको प्राविधिक सहयोगमा बराहक्षेत्र–२, सुनसरीको आदर्श माविमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा ८८ जना सदस्यहरुको उपस्तिथिति रहेको थियो । कार्यक्रममा शाखा प्रमुख मनोज राई, जन प्रतिनिधि दिपक राई, एन्जल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत…