काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपेन्द्र खतिवडा नियुक्त भएका छन् । यसअगाडि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत खतिवडा सीईओमा नियुक्त भएका हुन् । संस्थाको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सो पदमा खतिवडा ४ वर्षका लागि सो पदमा नियुक्त भएका छन् । उनको कार्यकाल…