मिर्मिरे लघुवित्तको १ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

बैंकिङ्ग समाचार, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरको कारोबार हुने भएको छ । संस्थाका संस्थापक शेयरधनीले नै बिक्री गर्न खोजेको हुनाले कायम रहेका संस्थापकहरुलाई खरिदका लागि आह्वान गरेको छ । संस्थाले सुचना प्रकाशित गर्दै १ लाख ६२ हजार ७८९ कित्ता संस्थापक शेयर विद्यमान संस्थापकहरुका लागि बिक्री गर्ने जनाएको हो । उक्त संस्थापक शेयर…