लालीगुराँस सहकारीको छैठौं काउन्टर सूर्यविनायकमा

बैंकिङ्ग समाचार, काठमाडौं ।  लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठौं सदस्य सुविधा काउन्टर भक्तपुरको सूर्यविनायक पाण्डुबजारमा खुलेको छ। संस्थाले यो सुविधा काउन्टरबाट आज शुक्रबारबाट कारोबार सुरु गरेको हो।   संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले छैठौं काउन्टरको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले देशकै ठूलो सहकारीको रुपमा चिनाउन र सेवाग्राहीलाई सर्वसुलभ सुविधा उपलब्ध गराउन सदस्य सुविधा…