तेस्रो त्रैमासमा जानकी फाइनान्सको नाफा २५५% बढ्यो

बैंकिङ्ग समाचार, काठमाडौं । जानकी फाइनान्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५५ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. १ करोड ४७ लाख नाफा कमाएकोमा चालू…