‘भारतले प्रविधिमा फड्को मारेको छ, नेपालको बैंकिङ्ग क्षेत्रले लाभ लिन सक्छ’

मुम्बई – एनएमबी बैंकका प्रमुख अधिकृत – रिटेल बैंकिङ रोशन रेग्मीले ‘ग्लोबल फिन्टेक फेस्ट, २०२४ ’बाट नेपालाई समेत लाभ हुने बताएका छन् । रेग्मीले भारतको मुम्बईमा तीन दिनसम्म चलेको फेस्टबाट नेपालले प्रत्यक्ष लाभ लिन सक्ने बताएका हुन् । https://www.youtube.com/embed/hf0FuscghOE फेस्टमा सहभागी हुन पुगेका रेग्मीले मुम्बईमा बैंकिङ्ग समाचारसँगको कुराकानीमा भारतले सूचना प्रविधिको क्षेत्रमा क्रान्ति गरिरहेको बताए…