सूचना प्रविधिमा ‘ग्लोबल हब’ बन्न सक्छ नेपाल

सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत आगामी दशकलाई ‘सूचना प्रविधिको दशक’ घोषणा गरेको छ । २०८१ जेठ १५ गते संसदमा चालू वर्षका लागि बजेट घोषणा गर्दै तत्कालिन अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधिको दशक घोषणा गरेका थिए । त्यो महत्वकांक्षी घोषणाले नेपाललाई विश्वको सूचना प्रविधि हबकारुपमा विकास गर्न भूमिका खेल्ने अपेक्षा छ । नेपाललाई एसियाको…