‘साँवा तथा व्याज बुझाउने समय बढाउँदा राम्रो हुन्छ’

महेश गौतम, शाखा प्रवन्धक, कामना सेवा विकास बैंक, स्याङ्गजा, वालिङ्ग शाखा   लामो समयको लक डाउनले सिंगो अर्थतन्त्र प्रभावित भएको छ । आगामी दिनमा यसको प्रभाव झन् गम्भीर हुँदै जाने देखिन्छ । बैकिङ्ग कारोबारहरु हुन नसकेका कारण व्यवसायमा असर परिरहेको छ । सरकारले डिजिटल बैकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएको छ । बढ्दो संक्रमणको त्रासमा…