बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनीहरुलाई आवद्ध भएका छन् । मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, समृद्धि फाइनान्स र इन्भेष्टमेन्ट एण्ड फाइनान्स उक्त उक्त प्रणालीमा आवद्ध भएका हुन् । योसँगै नेपाल क्लियरिङ्ग हाउसले उपलब्ध गराएको कनेक्ट आरटिजिएसको प्रयोग गरी यी संस्थाहरुले…