इसेवाले ल्यायो चाडपर्वमा ‘मेरो यात्राको साथी’ अफर: टिकेटिङ्ग र होटल बुकिङ्गमा आकर्षक छुट, बम्परमा स्कुटर उपहार

बैंकिङ्ग समाचार, काठमाडौं । इसेवाले चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाउनेछन् । अफरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङ्ग, बस टिकेटिङ्ग र होटेल बुकिङ्गमा आकर्षक छुटहरु रहेकाे छन् । यो सेवा प्रयोग गर्ने एक भाग्यमानी प्रयोगकर्ताले बम्पर उपहार स्वरुप…