बैंकिङ समाचार । बालुवाटारस्थित ललिता निवासका घर-जग्गा धितो राखेर दिएको ऋण रकमबारे राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग विवरण मागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याएर भ्रष्टाचार गर्नेहरुविद्ध मुद्दा दायर गरेसँगै सो क्षेत्रभित्र पर्ने घर-जग्गा धितो राखेर ऋण दिएका बैंकहरुलाई जोखिम थपिएकाे छ। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले ललिता निवासका घर…