बैकिङ्ग समाचार । काठमाण्डौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । उक्त अर्पाटमेन्टमा बस्ने आमा र छोरा बुहारीलाई र्रयापिड डायग्नोस्टिक टेस्ट किटबाट गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएको हो। उनीहरु २८ दिनअघि चैत ५ गते बेलायतबाट फर्किएका थिए। संक्रमित तीनै जनालाई आइसोलेसनमा राख्न पाटन अस्पतालाई पठाइएको छ भने पिसिआर…