‘माई सेकेण्ड टिचर’ ले काठमाडौंमा माग्यो १०० शिक्षक, मासिक तलब २ लाख 

बैकिङ्ग समाचार ।  कोरोनाका कारण हजारौं शिक्षकहरु बेरोजगार भइरहेका बेला इनोभेट टेकले १०० जनाको हाराहारीमा प्राबिधिक, शिक्षक र विषयविज्ञलाई रोजगारीको खुलाएको छ। शिक्षा र सूचना प्रविधि क्षेत्रमा ख्याति कमाइरहेको काठमाडौँ बालुवाटारस्थित इनोभेट टेकले  कोरोना संक्रमणको अवस्थामा पनि प्राबिधिक शिक्षक र विषय विज्ञलाई नेपाल र विश्वका लागि तयार हुने विभिन्न विषयको डिजीटल पाठ्यसामाग्री तयार गर्न रोजगारीको…