काठमाडौं – कोरिया पठाइदिन्छु भन्दै १ करोड ८ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको सिरिजङ्घा घर भई हाल काठमाडौंको नक्साल बस्ने गरेका ३८ वर्षीय साहारा सुब्बा (थेवे) रहेका छन् । उनले हाल सम्ममा ९ जना पीडितहरूलाई कोरिया पठाइदिन्छु भन्दै १ करोड ८ लाख ठगी खुल्न आएको छ । वैदेशिक…