काठमाडौं - सुन तस्करी अभियोगमा पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादर महरा पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको गोदामबाट करोडौँ मूल्य बराबरको सुनसहितको २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट अवैध रूपमा नेपालमा ल्याउँदै गरेको अवस्थामा जफत गरेको प्रकरणमा पूर्व सभामुख तथा माओवादी केन्द्रका नेता महरा पक्राउ परेका हुन् । …