काठमाडौं – प्रहरीले जुवा तास खेलिरहेको अवस्थाका विभिन्न स्थानबाट १५ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौँडा घर भएकी ५५ वर्षीया निर्मला मोक्तानले संचालन गरेको उर्मिला खाजा घरमा जुवा तास खेलिरहेको अवस्थामा निर्मला समेत १३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले…