काठमाडौंको वनस्थलीबाट २ लाख २१ हजार नगदसहित ९ जना जुवाडे पक्राउ 

काठमाडौं – जुवा तास खेल्ने र खेलाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका– १५ अन्नपूर्ण चोक नजिक सम्पत्ति हारजित हुने गरी जुवा तास खेलिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले ९ जनालाई नगदसहित पक्राउ गरेको हो । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका –१५ अन्नपूर्ण चोक नजिक सोमबार साँझ करिब ६…