काठमाडौं – निडर स्वभाव भएका एआइजी डा. मनोज कुमार केसी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखको भूमिकामा धमाधम ‘हाइपोफाइल’ अपराधीहरुलाई पक्राउ गर्न थालेका छन्। यसअघि सरकार र सत्ताको आडमा आपराधिक गतिविधि गर्नेहरूलाई कानुनी दायरामा ल्याउन थालेका हुन्। उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखका रूपमा असोज ५ गते कार्यभार सम्हाल्नेपछि एक एक गरी वर्षौँदेखि थन्किएका फाइल…