काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनविरुद्ध एक वर्ष अघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको थियो। बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचनलाई पक्राउ गरेर आवश्यक अनुसन्धानपछि थुनामुक्त गरिसकेपछि यो विषयले थप चर्चा पाएको हो। सीईओ शेरचनविरुद्ध एक वर्ष अघि नै बैकिङ्ग सम्पत्तिमा हानी नोक्सानी पुग्ने गरी काम गरेको…