काठमाडौं – सर्वसाधारणको नाममा अनधिकृत डिजिटल वालेट (ई–वालेट) सञ्चालन गरी अनलाइन ठगी गर्दै आएको एक गिरोहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको धारापानी चौकमा मामा भान्जा ट्रेडर्स (आइएमी) का सञ्चालक विनोद भन्ने विशालधारापानी चोकमा नै भएको दीपशिखा मोबाइल पसलको सञ्चालक सन्तोष मण्डल, धनुषाको धनौजी बस्ने साधु राम, जनकपुर शिव चौक एरियामा…