जेनजी आन्दोलनका क्रममा लुटपाट गर्ने तीन जना पक्राउ, ५० थान बढी सामान बरामद 

काठमाडौं – जेनजी आन्दोलनका क्रममा काठमाडौं महानगरपालिका– ३० स्थित रातोपुल क्षेत्रमा भएको डकैती र लुटपाटमा सम्बन्धित तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङका २७ वर्षिय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र हेटौंडाका १८ वर्षीय अगम प्रजा रहेका छन् ।  पक्राउ परेकाहरूले रातोपुलस्थित एक घरमा तोडफोड, ढुंगा मुढा, आगजनी गरी नगद,…