नक्कली नोट छाप्ने मेसिनसहित दुई युवक पक्राउ

काठमाडौं - भारतबाट ल्याउँदै गरेको नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरी टोलीले गत साता काठमाडौंको गोकर्णेश्वर नगरपालिक-८ अत्तरखेल चोकबाट हजारका ९३ वटा नक्कली नोट सहित ६ जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा बाराको कलैया उपमहानगरपालिका-२, कबलपुरका २८ वर्षीय गौरीशंकर यादव पनि संलग्न रहेको प्रहरीले फेला पारेको हो। त्यसपछि…